Main News
मिस्ली र राकेशलाई जर्मनीमा स्वर्ण पदक

नेपालको च्याम्पियन कराते क्लबका खेलाडीहरूले जर्मनीको क्याम्निटजमा भएको अन्तर्राष्ट्रिय वादो कप कराते प्रतियोगितामा सफलता पाएका छन् । शनिवार भएको खेलमा सफलता पाउँदै ५५ केजीमा मिस्ली श्रेष्ठले स्वर्ण पदक जितिन ।  सेमीफाइनलमा जर्मनीको हंगर इस्डेलालाई ४–३


खेलकुद न्यूज