थाइलैण्डको राजधानी बैककमा सम्पन्न भएको दोस्रो हेरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पेनसिप प्रतियोगीतामा नेपाललाई चार स्वर्ण र चार रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगीतामा भाग लिन नेपालबाट नेप्लिज तेक्वान्दो एकेडेमीका
तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चाले नेपाली तेक्वान्दोको भविष्य उज्जल रहेको बताएका छन् । शनिबार स्वयस्भुमा आयोजित एक कार्यक्रममा उनले नेपालले तेक्वान्दो ठुलो योगदान गरेकोमा
तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आएका चो लगायत टोलीको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा
तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आउँदै छन् । पाँचदिने नेपाल भ्रमणका क्रममा चोले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुका साथै होटल सोल्टीमा
नेपाल प्रहरीले आफ्नो ६१ औं दिवसमा विभिन्न खेलका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा करातेका मन्डेकाजी श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन, भलिबलकी कोपिला उप्रेती तथा तेक्वान्दोका
नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ शनिबार सम्मानित भएका छन् । दशैंलगायत विभिन्न चाँड पर्वको उपलक्ष्यमा काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएवापत सम्मान गरेको
कागेश्वरी–मनहरा नगरपालिकाको डाँछीस्थित नेपाल तेक्वान्दो एकेडेमी (एनटीए) हलको उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री दलजीत वि.क. श्रीपालीले एक कार्यक्रमबीच हलको उद्घाटन गरे । एनटीए निर्माण प्रयोजनका लागि रहेको
एनआरएन पोल्यान्डबाट पारा खेल मा पदक जितेका खेलाडि सीता भण्डारी सम्मानित भएकी छिन् । पोल्यान्डको राजधानी वार्सामा अवस्थित सिद्धार्थ रेस्टुरेन्टमा मा एक समारोह मा एनआरएन प्रमुख डा . बोधराज सुबेदीले ड़ोसल्ला र
पोल्यान्डको वार्सोमा सम्पन्न पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सीता भण्डारीले कांस्य पदक जितेकी छन् । के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि सीताले कांस्य जितेको टोली व्यवस्थापक दीपक विष्टले जनाएका
पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार पोल्यान्डको वार्सा प्रस्थान गरेका छन् ।सेप्टेम्बर १६ देखि १७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत के ४४ क्याटगोरीको