गाम्सा तेक्वान्दो डोजाङले विभिन्न क्षेत्रमा योगदान पु¥याउदै आएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । कोटेश्वर स्थीत रेस्टुरेन्टमा शनिबार आयोजित एक कार्यक्रममा डोजाङले शिक्षा,स्वास्थ्य,खेलकुद र समाजमा लामो समयदेखि योगदान पु¥याउदैका आएका ब्यक्तित्वहरुलाई
राष्ट्रिय खेलकुद परिषदले आ.ब. २०७२÷७३ मा विभिन्न अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका
रियो ओलम्पिकमा पराजयका बबाबजुद नेपालकी निसा रावलले आफू अन्तराष्ट्रिय प्रतियोगितामा प्रतस्पर्धा गर्न सक्षम थोरै नेपाली मध्य एक भएको पुष्टी गरेकी छिन् । महिला ६७ किलो भन्दा माथिको तौल समुहमा उनी
नेपाल तेक्वान्दो संघले विभिन्न ९ जिल्लाका तेक्वान्दो सम्बद्ध भूकम्प पीडितलाई बिहीबार आर्थिक सहयोग उपलब्ध गराएको छ । खेलाडी गुमाएका परिवार र अभिभावक गुमाएका खेलाडीलाई २० हजार तथा घर क्षति भएकालाई
रियो ओलम्पिकमा नेपालको सबैभन्दा चासो रहेको तेक्वान्दो ६७ किलो माथिको तौल समुहमा नेपालको पहिलो चरणमा भिडन्त चीनको झेंग सुइनसंग हुने भएको छ । २२ बर्षिय चीनीया खेलाडीसंग नेपालकी निसा रावलले
भारतको गुजरातमा भएको प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ ।भारतीय पारा तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगिताको के ४२ क्याटगोरीअन्तर्गत पुरुष ५५ केजीमा नेपालका सोमबहादुर सुनुवारले नेपाललाई स्वर्ण
सोल: वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टिमले ४ स्वर्ण जितेको छ । नेपालको तर्फबाट सहभागीभएका प्रेरणा भूसाल , साकार ढकाल, सागर श्रेष्ठ , ससिन शर्माले स्वर्ण पदक
आयोजक अनिता–मिलन तेक्वान्दो डोजाङले प्रथम अनिता–मिलन उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ अनिता–मिलन च्याम्पियन बन्यो ।३ स्वर्ण, २ रजत र १ कांस्यसाथ
नेपाली तेक्वान्दोका प्रभावशाली ब्यक्तित्व दिपराज गुरुङ कुकिवन एडभाईजर कमिटीको सदस्यमा चयन भएका छन् । दक्षिण कोरियामा रहेको कुकिवनको हेडह्वाटरलाई गुरुङलाई तेक्वान्दोमा लामो समयदेखि योगदान पु¥याए वापत एडभाइजर कमिटीको सदस्यमा चयन
नेपाल तेक्वान्दो सघंको वार्षिक कार्यक्रम अनुसार भएको ह्वाइटफिल्ड तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । नयाँबजारस्थीत ह्वाइटफिल्ड स्कुलमा शनिबार भएको ग्रेडिङमा कुल ३२ खेलाडीको सहभागीता रहेको थियो । खेलाडीलाई तेक्वान्दो प्रशिक्षक