बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधवार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । २४ मे देखि ३ जुनसम्म हुने प्रतियोगितामा २ पुरुष
एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधवार उज्बेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । २७ अप्रिल देखि ८ मेसम्म हुने प्रतियोगितामा १ पुरुष र
नेपाल आर्मी र एपीएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् । आर्मीले ३ स्वर्ण जित्यो
शनिवार देखि ब्राजिलको रियो दि जेनेरियोमा हुने जिम्नासियाडमा सहभागी बक्सिङ खेलाडीका लागि प्रशिक्षक प्रकाश थापा मगर र बाग्मती प्रदेश बक्सिङ सङ्घका सल्लाहकार उमेश थापा मगरले पुरस्कारको घोषणा गरेका छन् ।
नेपालले आईएसएफ यु–१५ जिम्नासियाडमा विभिन्न ५ खेलमा सहभागिता जनाउने भएको छ । अगस्ट १९ देखि २७ तारिखसम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने जिम्नासियाडमा समावेश विभिन्न ३२ खेल मध्ये नेपालले ५
चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पन्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत
नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई बुधबार अध्यक्षमा निर्विरोध चयन गरेको छ । पोखरामा सम्पन्न साधारण सभाले अवालेको अध्यक्षतामा
बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबल
भारतको नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली महिला मुक्केबाजको सानदार प्रदर्शन कायम रहेको छ । सोमबार भएको ५२ केजी तौल समूहको खेलमा नेपालकी अञ्जनी तेली प्रतियोगिताको शीर्ष बरीयताका
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५