नेपालकी पहिलो महिला जज आर्चरीकी अनिता गुरुङ जजेज सेमिनारमा सहभागी हुन शुक्रवार युएईको सारजाह प्रस्थान गर्दै छिन् । सेमिनार ११ देखि १३ जुनसम्म सञ्चालन हुने छ । पूर्व राष्ट्रिय खेलाडी
गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री (रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ । बेलायत बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा खेल सामाग्री हस्तान्तरण
म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् । म्याग्दीकै उमेश तिलिजालाई फाइनलमा ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । पुनले उपाधि सहित नगद २५ हजार
आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत
नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै आर्चरी टोली मङ्गलवार जापानको टोकुसिमा प्रस्थान गरेको छ । आर्चरी खेलाडीमा तिलक पुन मगर, रोशन नगरकोटी, ज्ञानु अवाले
नेपाल आर्मीकाद्वय रोशन नगरकोटी र आइशा तामाङले छैटौं लक्ष्मणकुमार श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको व्यक्तिगत स्पर्धाको रिकर्भमा शनिबार स्वर्ण जितेका छन् । रोशन पुरुष तथा आइशा महिलामा पहिलो भए
आठौ राष्ट्रिय खेलकुद ंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् । नेपालगन्जस्थित क्षेत्रीय प्रहरी
आठौ राष्ट्रिय खेलकुद ंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् । सेमिफाइनलमा अशिमले आर्मीका रोशन
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा