१९ औ एसियाली खेलकुदमा १० मिटर एयर राइफलमा नेपालकी सिलिसा रायमाझीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । यस अघि कल्पना परियारको नाममा रहेको ६१६.८ स्कोरको कीर्तिमान भङ्ग गर्दै उनले ६१६.९
नेपाल सुटिङ सङ्घको साधारण सभा तथा निर्वाचनले पुष्पदास श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिँदै १४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा जितबहादुर लामा (घिसिङ) चयन भए । नेपाली
नेपाल सुटिङ सङ्घमा पछिल्लो समय भएको मौनताले धेरैलाई अचम्ममा पारेको छ । संघले खेलाडी माथि गरेको भेदभावको आलोचना सुरु भएको छ । पूर्व ओलम्पियन टिकाराम श्रेष्ठ र महासचिव त्रिलोचन श्रेष्ठ
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी पुरस्कार सुटिङमा सुस्मिता नेपालको नाम सिफारिस गर्ने क्रममा मुख्य प्रशिक्षकको समेत सल्लाह लिइएको छैन । यसमा सुटिङ सङ्घ भित्र भुसको
नेपाली सुटिङमा जारी विकृतिको विरुद्धमा थुप्रै खेलकर्मी सङ्गठित हुने क्रम सुरु भएको छ । विना विधान अधिवेशन गराउँदै हिँडे पछि यसको विरुद्धमा खेलकर्मी एक जुट हुन थालेका छन् । एक
नेपाल सुटिङमा विविध समस्या आइ सके पछि यससँग सरोकार राख्नेहरूको मतमा यसमा आमूल सुधार र परिवर्तन आवश्यक भएको ठहर गरेका छन् । अहिले नेपाली सुटिङ दुई ध्रुवमा विभाजित छ ।
आसन्न एसियाली खेलकुदका लागि सुटिङको प्रशिक्षण आइतबार देखि हुने भनिए पनि सुरु हुन सकेन । प्रशिक्षणमा बोलाइएका खेलाडीको नामावली वैज्ञानिक नभएको भन्दै खेलाडीमा असन्तुष्टि देखिएको छ । हाइएस्ट स्कोरको आधारमा
नेपाली सुटिङका थप विकृति र विसङ्गतिहरू अहिले बाहिर आउन थालेका छन् । नवौँ राष्ट्रिय खेलकुदको समयमा खेलाडीको पोसाकको रकम नदिएको संघले अहिले केही व्यक्तिलाई बोलाएर दिन सुरु गरेको छ ।
नेपाली सुटिङको पछिल्लो समय अवस्था झनै खराब भएको छ । एक पछि अर्को खेलाडीले सङ्घ विरुद्धमा आवाज उठाउने क्रम जारी छ । अध्यक्ष पुष्पदास श्रेष्ठ लगायतको एउटा समूहले सङ्घलाई बन्दी
नेपालमा सुटिङ खेलको खस्कँदो अवस्थाका बारे खेलाडीहरूमा आक्रोश बढेको छ । १३ औ दक्षिण एसियाली खेलकुद पछि हालसम्म सुटिङ खेलको प्रशिक्षण नै हुने गरेको छैन । सातदोबाटोको सुटिङ रेन्जमा एक