एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार भारतको नयाँ दिल्लीस्थित नोयडा प्रस्थान गर्ने भएको छ । जुलाई २६ तारिखदेखि सुरु भएको प्रतियोगितामा २
पहिलो पटक एसियन यूथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा रेफ्रीको रूपमा सहभागी हनु पाउँदा गोपाल श्रेष्ठले खुसी व्यक्त गरेका छन् । २८ जुलाई देखि ५ अगस्टसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने
नेपाल भारोत्तोलन सङ्घका प्रथम उपाध्यक्ष पार्थ सारथि सेन गुप्त एसियाली भारोत्तोलन सङ्घको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् । ४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन
१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् । ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मङ्गलवार बिहान मृत
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशाल सिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार वहन
बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औँ पुरुष तथा ९ औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । १३ औँ दक्षिण
नेपाल प्रहरीका गणेश रानाभाटले २४ औँ पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एन्ड
नेपाल भारोत्तोलन सङ्घको आयोजनामा २४ औँ पुरुष तथा ९ औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ । प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र
यसै महिनाको अन्त्यमा हुने राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको तयारीमा नेपाल भारोत्तोलन सङ्घ तीव्रताका साथ लागी परेको छ । सङ्घका अध्यक्ष राम श्रेष्ठ बोसले यस प्रतियोगिता भव्यताका साथ सम्पन्न हुने कुरामा विश्वास व्यक्त
एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्बेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ । च्याम्पियनसिप पुरुषको ४९ औँ र महिलाको ३० औँ संस्करण हो । नेपालबाट