सुमितलाई आठौ स्थान

फाइल तस्बिर
फाइल तस्बिर

भारतमा सम्पन्न दक्षिण एसियाली एमच्योर चेस च्याम्पियनसीपमा नेपालका सुमित पन्तले आठौ स्थान हात पारेका छन् । अन्तिम चरणमा उनले जित जैनलाई पराजित गरे । उनले नौ चरणको खेलमा ७.५ अंक हात पारेका हुन् । उपाधि विजेता राघब श्रीबास्तब तथा उपविजेता सुरेश पिकेले समान आठ स्कोर गरे । अन्तिम चरणमा अन्जना कृष्ण श्रीसंग पराजित सुसील चौधरी ६ अंकमा सिमित रहे । यसैगरी, लेख मिथवालासंग पराजित बबुन क्षेत्री पाच अंकमा सिमित रहे ।

Comment