नेपाली सफ्ट टेनिस खेलाडी बिहिबार खेल्दै

Manoj Shiama
16 November, 2016 7:23 pm

आठौ एसियाली सफ्ट टेनिस प्रतियोगिता अन्तरगत बिहिबार नेपालकी चन्द«माया राइले महिला एकल स्पर्धामा चाइनीज ताइपेइकी खेलाडीको सामना गर्दै छिन् । बिहिबार नै प्रीती रिजाल र एलीजा रञ्जितको पनि खेल हुने छ । पुरुषमा कमल भण्डारी,मनोज सुब्बा र राजु पटुवार नगकोटीको पनि खेल रहेको नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनय विक्रम शाहले जानकारी दिए ।