बुद्ध र विलसनको जित

Manoj Shiama
29 November, 2016 7:16 pm

बुद्ध एकेडेमी र विल्सनले आठौं हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाईजमा मंगलबार जित हात पारेका छन् । बुद्धले योङ्गहर्ट माथी २८ – १७ को जित निकाल्यो । बुद्धको जितमा प्रमोदको ८ अंकको योगदान रह्यो । यस्तै विल्सनले प्यारगन एकेडेमीलाई ४९ – ४५ अंकले पराजित ग¥यो । विल्सनका पेम्बा लामाले ३६ अंक जोडिन् ।
यस्तै आयोजक हिम्स टेरेशा संग ११ – २२ ले पछाडी पर्दै पराजित हुन पुग्यो । टेरेशाका बिष्णुले १० अंक जोडे ।
गल्र्स तर्फ ड्याफोडिलले नामगेललाई १० – ८ अंकले पराजित ग¥यो । ड्याफोडिलकी सिम्मि तामाङ्गले टोलीको लागि ६ अंक जोडिन् ।