पश्चिमाञ्चलबाट ४ स्क्वास खेलाडी छनोट
Manoj Shiama
14 December, 2016 9:55 am
सातौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चलबाट ४ पुरुष स्क्वास खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा हीराकाजी श्रेष्ठ, प्रवीणकुमार चालिसे, प्रकाश केसी र विकास शाक्य रहेका छन् । चारै खेलाडी कास्कीका हुन् ।