निस्मालाई पहिलो स्थान

Manoj Shiama
24 December, 2016 8:57 pm


निस्मालाई पहिलो स्थान
सातौ राष्ट्रिय खेलकुद अन्तरगत आइटीएफ तेक्वान्दोको ४० देखि ४५ किलो तौल समुहमा नेपाल आर्मीकी निस्मा बस्यालले पहिलो स्थान हात पारेकी छिन् । सो स्पर्धामा पश्चिमाञ्चलकी रिता अधीकारीले दोश्रो स्थान पाएकी छिन्। पुरुषको सोही स्पर्धामा नेपाल आर्मीक पुर्ण बहादुर मगर र पश्चिमाञ्चलका दिपक गौतम फाइनल प्रबेश गरेका छन्।