सबिनाको जितले सिन्धुपालचोकमा उत्साह

Manoj Shiama
26 December, 2016 8:01 pm

सिन्धुपालचोककी सबिना श्रेष्ठले फूल कन्ट्याक्ट करातेमा स्वर्ण पदक जिते पछि सिन्धुपालचोक जिल्ला खेलकुद विकास समितीमा अध्यक्ष शिब देउजाले खुसी ब्यक्त गरेका छन् । यस अघि जिल्ला खेलकुद विकास समितीले स्वर्ण जित्ने आफ्ना जिल्लाका खेलाडीलाई १५ हजार रुपैया पुरस्कार दीने निर्णय गरिसकेको छ ।