अमृत र भावनालाई उपाधि

Manoj Shiama
31 December, 2016 10:15 am


सातौ राष्ट्रिय खेलकुद अन्तरगत भएको स्क्वास प्रतियोगितामा अमृत थापा र भावना सुनुवारले उपाधि जितेका छन् । पुरुष तर्फको फाइनलमा अमृतले अरहान्त सिंहलाई हराए । महिलाको फाइनलमा भावना सुनुवारले विपना ब्लोनलाई ११–६, ११–४, ११–३ ले पराजित गरिन् ।