कोलकातामा तेक्वान्दो खेलाडीको सफलता


कोलकत्तामा आयोजित टि आइ ए तेक्वान्दो च्याम्पियनसीप २०१६ मा नेपाल आर्मिका खेलाडीले सफलता पाएका छन् । नुवाकोटका रेजिन रिमालले १ स्वर्णपदक र १ रजत पदक जित्न सफल भएकी छन । निता गुरुङले २ स्वर्णपदक जितीन् भने नेपाल आर्मी क्लबकै सन्जिब ओझा १ रजत पदक जित्न सफल भए ।
त्यसो त विगतको भन्दा स्तर खस्के पनि नेपाल बाहीर सफलता पाउने खेलमा तेक्वान्दो र कराते नै अग्रणी रहेको छ ।

Comment