खुल्लामा सुस्मी च्याम्पियन

Manoj Shiama
7 January, 2017 7:39 pm


काठमाडौँ । प्रथम आइकेकेएफ नेपाल क्योकुशिन कराते च्याम्पियनसिपमा सुस्मी श्रेष्ठ च्याम्पियन भएकी छिन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको महिला खुल्लातर्फ कास्की सुस्मी च्याम्पियन भइकी हुन् । उनीले फाइनलमा दोलखाकी अनुपा नेपालीलाई हराइन । सोही समुहमा सर्लाहीकी निसा राई तृतिय,ललितपुरकी चमेली घलान चौथो तथा सर्लाही निमा राई पाँचौँ भइन् ।