मुवाथाइ संघको पुर्नगठन

Manoj Shiama
26 January, 2017 3:01 pm


राष्ट्रिय खेलकुद परिषद्ले भिम सिंह गुरुङको संयोजकत्वमा नेपाल मुवाथाइ संघ पुर्नगठन गरेको छ । पुर्नगठिन संघको सदस्यमा सुन्दर भुषाल,दिपक गोदार,सुजित पण्डित,उमेश गुरुङ्ग,सुर्य बुढाथोकी,प्रकास काफ्ले, देव चौलागाइ,रोसन केसी,भुपेश शाक्य,कैलाश श्रेष्ठ,सम्पन्न श्रेष्ठ र युवराज खड्का रहेका छन्। गुरुङ्गलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य शकुन्तला नगरकोटीले चिठ्ठी प्रदान गरिन् ।