थापा, घर्ती र बुढाको अमेरिकामा सक्रियता


नेपालका तेक्वान्दो मास्टरहरुको अमेरिकामा रेफ्रिको रुपमा सक्रियता बढी रहेको छ । यसै क्रममा नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासघका पुर्ब महासचीव तथा उपाध्यक्ष ओमकार बुढा मगर, सुर्जन घर्ती मगर र घम बहादुर थापाले २९ अप्रिलमा न्युयोर्कमा आयोजना भएको तेस्रो गोल्डेन वारियर युसए च्याम्पियनशिप २०१७ मा रेफ्रीको भुमिका निर्भाह गरेका छन् । मास्टर कृष्ण बलालले दिएको जानकारी अनुसार सो प्रतियोगितामा ३०० जना खेलाडी तथा ४० जना अफिसियल सहभागी भएका छन्।

Comment