युनाइटेट र सेतीदेवी विजयी

Manoj Shiama
31 May, 2017 10:08 pm

सिक्टी नाइन युनाइटेड एफसी र सेतीदेवीले रियो एसईई फुटसल प्रतियोगितामा बुधबार जित हात परोका छन् । युनाइटेडले एन ब्वाइजलाई ५–२ तथा सेतीदेवीले एसएस एकेडेमीलाई ६–१ गोलले पराजित गरे ।
अन्य खेलमा मध्यपुर युथ क्लब, लास्ट गोल, ब्लेक स्टेट, कीर्तिपुर, कालिका युथ क्लब, ससम्बु, द अनटाइटल, बस्मिटार, अल्बटाइन र युनाइटेड फुटसलले जित हात पारे ।