घर्तीलाई महत्वपूर्ण जिम्मेवारी

Manoj Shiama
27 July, 2017 10:36 am


वल्र्ड फेडेरेसन अफ इलाइट मार्सल आर्ट्स ( डब्लुएफएम) दक्षिण एसियाको हाप्कीडो डाइरेक्टरमा नेपाल मार्सल आर्ट हाप्कीडो संघका अध्यक्ष काली बहादुर घर्तीलाई नियुक्त गरेको छ । आयरल्यान्ड केन्द्र रहेको यो सस्थाले पछिल्लो समय घर्तीको सक्रियताबाट प्रभावित हुदै यो जिम्मेवारी दिएको हो ।
अन्य थुप्रै सामाजीक सस्थामा समेत सक्रिय घर्ती नेपाल भोलीन्टीयर्स कोच फेडेरेसनका उपाध्यक्ष तथा द एसोसीएसन फर इन्टरनेसनल स्पोर्ट्स फर अल नेपालका पनि उपाध्यक्ष रहेका छन् ।