कुरासँ खेलाडीलाई सहयोग
Manoj Shiama
17 August, 2017 11:18 pm
एसियाली इन्डोर गेम्समा सहभागी हुन जाने कुराश खेलाडीको मनोबल अभिबृद्धी गर्ने उद्धेश्यले लमजुंग जिल्ला कुराश सघले १० हजार रुपैया प्रदान गरेको छ । यसैगरी, १ लाख रुपैयाको स्वास्थ्य बिमा पनि गरिएको छ । सोही अबसरमा जिल्ला संघका अध्यक्ष श्रेष्ठले प्रशिक्षकलाई पनि उत्साह बृद्धी गर्न ५००० रुपैया प्रदान गरेको नेपाल कुराँस संघका अध्यक्ष दान बहादुर घिसिङले जानकारी दिए ।