आइटीएफ टोली बिश्व च्याम्पियनसीपमा

Manoj Shiama
14 September, 2017 10:48 am


नेपाल आइटीएफका उपाध्यक्ष तथा अञ्जुनाथ श्रेष्ठ सहितको टोली डिपीआर कोरियामा आयोजना हुने २० औ आइटीएफ बिश्व च्याम्पियनसीपमा सहभागि हुन बिहिबार त्यसतर्फ प्रश्थान गर्दै छन् । संघ उपाध्यक्ष कल्पदिप राइ टोली नेता तथा प्रशिक्षक रहेको सो टोलीका प्रतिनिधी अञ्जुले रेफ्रिको भुमिका निर्वाह गर्ने छन् । यसैगरी,६३ ब्यक्तिगत प्याट्रनमा दिनेस बुढा मगर तथा ६९ किलो प्याट्रन र ब्रेकिङमा दिलन राइले सहभागिता जनाउने मास्टर कृष्ण बलालले जानकारी दिएका छन् । नेपाली प्रतिनिधीमण्डल त्यहाँ हुने कंग्रेसमा पनि सहभागि हुने छ ।