मोर्डन पेन्टाथलनको प्रशिक्षण
Manoj Shiama
31 October, 2017 7:07 am
एसियन मोर्डन पेन्टाथलन महासंघको सहयोगमा सञ्चालीत विशेष प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउदै नेपाली टोली फर्कीएको छ । नेपाल मोर्डन पेन्टालथन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार १८ अक्टोबर देखि १ नोभेम्बर १ सम्म एसियाली मोडन् पेनन्टाथलन महासंघको पूर्ण सहयोगमा नेपाली टोलीलले दक्षिण कोरियामा रहेर प्रशिक्षण लीएको हो ।
प्रशिक्षक रचना लाखेमरु सहितको नेपाली टोलीमा खेलाडीहरु ढक बहादुर पुलामी,राहुल दर्शन। अनुश्का पोख्रेल र अनुषिया तन्डुकार रहेका छन् ।