बेसबलमा नेपाललाई रजत
Manoj Shiama
29 April, 2018 11:13 pm
भारतको गुवाहटीमा सप्पन्न प्रेसिडेन्ट कप बेसबल प्रतियोगितामा नेपालले रजत पदक प्राप्त गरेको छ।नेपाल,बाङ्लादेश,भारतका दुई टिम र भुटान समेत सहभागी उक्त प्रतियोगितामा नेपाली पुरुष बेसबल टोलिले सेमिफाइनलमा बाङ्लादेशलाई २४(४ले पराजित गरि फाइनलमा पुगेको थियो फाइनलमा भने नेपाली टोलि भारत सङ १८(४ले पराजित भयो१नेपालका सगुन खिचाजु बेस्ट क्याचर बन्न सफल भएको उक्त प्रतियोगितामा प्राप्त गरेको पदक भने बेसबलक日本藤素
ो इतिहासमा नै पहिलो हो।नेपाली टोलिको नेतृत्व प्रदीप कुमार खत्रीले गरेका थिए भने टिम ब्यबस्थापक नेपाल बेसबल तथा सफ्टबल संघका महासचिव दिपक न्यौपाने थिए१टोलिका प्रशिक्षकहरु जीवन केसि र रोशन थापा थिए१अनिल परियार कप्तान रहेको १८ सदस्यीय खेलाडीका सशस्त्रका खडक बिष्ट उपकप्तान छ्न।युवा तथा खेलकुद मन्त्री जगत बिस्वकर्माले बिदाइ गरेको उक्त टोलिले पदक प्राप्त गरेर फर्कदा झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्कर थापाले काकडभिट्टामा स्वागत गरेका थिए।यस पदक प्राप्त गरे सङै नेपालको यश खेलमा समेत धेरै सम्भावना रहेको संघका महासचिव दिपक न्यौपाने बताउछ्न।