साफ च्याम्पियनसीपबाट नेपाल बाहीर Manoj Shiama13 September, 2018 7:28 am नेपाल १२ औ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहीरिएको छ । सेमिफाइनलमा बुधबार भएको सेमिफाइनलमा माल्दीभ्सले नेपाललाई ३–० ले पराजित गरेको हो । नवौ मिनेटमा अग्रता लीएको माल्दीभ्सले ८३ औ र ८६ औ मिनेटमा थप गोल गरेको थियो ।