करातेमा नेपाली खेलाडीको हार

karatephoto2
एकल कातामा एसियाडमा पदक जितेकी कराते खेलाडी बिमला तामांग दुबइमा जारी दुबइ ओपन कराते प्रतियोगिताको ५५ किलो तौल समहुमा सातौ स्थानमा रहेकी छिन् । यसैगरी, अनुपमा मगर ६८ किलो मुनीको तौल समुहमा दुभाग्र्यबस पदक बिहिन भएकी छिन् । उनी पाचौ स्थानमा रहिन् । यसैगरी, ६० किलो मुनीको तौल समुहमा नेपालका लक्ष्मण तामांग सातौ स्थानमा रहे । प्रतियोगितामा नेपालका ६ खेलाडी सहिभागि छन् । नेपाल कराते महासंघका प्रतिनिधी बि आर मित्र सहित १२ सदसीय नेपाली टोलीको प्रशिक्षक राधीका देउला छिन् ।

Comment