रुचाल र पार्करको सम्मान

Manoj Shiama
14 February, 2019 9:57 am


नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको रेस्लिङ खेलको अबसरमा दिनेस पार्कर र गुणराज रुचाल सम्मानीत भएका छन् । पार्कर गीनीज बुक अफ र्वलड रेकर्डमा नाम राख्न सफल खेलाडी हुन् भने रुचाल मुवाथाइका अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित खेलाडी हुन् ।
आयोजक सस्थाकी अध्यक्ष भगवती खड्का युनिकाले यी दुइ खेलाडीलाई सम्मानपत्र प्रदान गरिन् ।