कराँतेकर्मी रामको सङ्गीतमा सक्रियता

मार्सल आर्टीस्ट तथा मोडल राम कुमार गुरुङको कला यात्रा पनि उत्तिकै गतिशील बनी रहेको छ । हालै उनका अन्य दुई गीत बजारमा आएका छन् । एउटा फ्यास पुतली उत्तिकै रमाइलो ट भने प्रवीण भट्टले गाएको छेउ छेउमा पनि उत्तिकै सक्रिय रहेको छ । यसै गरी उनको धीरे धीरे से पनि त्यत्तिकै कर्णप्रीय छ । हनी सिंहको शब्द, सङ्गीत र लय रहेको यो गीत सुन्दा त रमाइलो नै छ । यसमा रामको अभिनय पनि उस्तै सुन्दर छ ।
भारतीय सेनामा आबद्ध गुरुङ कराँते कर्मी हुन् । उनले भारतमा भएको थुप्रै कराँते प्रतियोगितामा थुप्रै सफलता पाइ सकेका छन् । साथै उनी कराँते खेल्ने मात्र नभई प्रशिक्षणमा समेत सक्रिय रहेका छन् ।
Comment