अवार्डमा नेपालका तीन खेलाडी मनोनयन
Manoj Shiama
19 January, 2023 10:25 pm

आइडब्लुयुएफ एथलेट अफ द इयर अवार्डमा नेपालका ३ खेलाडी मनोनयनमा परेका छन् । १५ औ विश्व च्याम्पियनसिपमा सहभागी उसु खेलाडी जुनी राई, दिक हमाल र अलिस मरिक छन् । जुनु सान्सौ, दीपक थाउलो तथा मरिक राइजिङ खेलाडीको मनोनयनमा परेका हुन् ।
मतदान गर्ने लिन्क