काव्यमा तेक्वान्दो ग्रेडिङ
Manoj Shiama
15 March, 2025 11:25 pm

कब्य स्कुल बानेशवरमा तेक्वान्दोको बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको
छ । तेक्वान्दो प्रशिक्षक राम कृष्ण श्रेष्ठले लिएको ग्रेडिङमा १५ जनाले ह्वाइट बेल्ट पाए । १२ जनाले एलो बेल्ट पाए । यसै गरी, ८ जनाले एलो ग्रिन तथा ४ जनाले ग्रिन बेल्ट पाए ।