मल्पी र एस फाइनलमा

mulpysundaye
आयोजक मल्पी इन्स्टिच्युट ‘ए’ र एस प्रथम मल्पी अन्तर ए लेभल कलेजस्तरीय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।पाँच टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा मल्पी चार खेल जित्दै विजेताका रुपमा फाइनल पुग्यो । तीन खेल जितेको एस उपविजेताका हैसियतले फाइनलमा प्रवेश ग¥यो ।
ब्वाइजतर्फ सेमिफाइनल सेमीकरण तयार भएको छ । सेमिफाइनलमा मल्पी ‘ए’ ले आफ्नै ‘बी’ टिमसंग खेल्नेछ भने जेभियर इन्टरनेसनलले युलेन्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ । सोमबार सम्पन्न हुने प्रतियोगिताअन्तर्गत ब्वाइजमा १० टिम सहभागी छन् ।

Comment