विष्ट सेद द मिसन
नेपाल ओलम्पिक कमिटीले आसन्न रियो ओलम्पिकका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टलाई सेभ द मिसन चयन गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा बसेको ओलम्पिक कमिटीको बैठकले ५ देखि २१ अगस्टसम्म ब्राजिलको रियोमा हुने ओलम्पिक खेलका लागि विष्टलाई सेभ द मिसन चयन गरेको हो ।