दोर्जे उपाध्यक्षमा Manoj Shiama30 July, 2016 8:01 pm सान दोर्जे शेर्पा जेकेएफ गाुजुकाइ केन्वुकान कराते संघको उपाध्यक्षमा मनोनीत भएका छन् । संघकी महासचिव अस्मिता गुरुङ्गले दिएको जानकारी अनुसार उनलाई शुक्रबार नै प्रमाणपत्र वितरण गरियो ।