शिरिषका नया राष्ट्रिय कीर्तिमान
Manoj Shiama
10 August, 2016 10:35 am
ब्रजिलमा जारी रियो ओलम्पिकमा पौडी अन्तर्गत पुरुष एक सय मिटर फ्रिस्टाइलमा शिरीष गुरुङले आफ्नै नाममा रहेको पुरानो राष्ट्रिय किर्तीमान भंग गरेका छन् । हिट चरणमा अन्तिम स्थानमा रहका उनले एक सय मिटर फ्रिस्टाइल ५७ दशलमव ७६ सेकेन्डमा पूरा गरे।
एक वर्ष अगाडि उनी आफैँले फिना बिश्व च्याम्पियनसिपमा बनाएको ५८ दशलमव २२ सेकेन्डको किर्तीमानमा सुधार गर्दै नयाँ किर्तीमान बनाएका हुन् ।