
रीयो ओलम्पिकमा सहभागी हुन जाने च्याम्पियन क्लबका मेम्बर निशा रावललाई एक कार्यक्रम बीच क्लब का अध्यक्ष पशुंराम बासतोला, उपाध्यक्ष सञ्जय ब्यञ्जनकार, महासचिव दिनेश श्रेष्ठ, कोषाध्यक्ष रमेश मगर लगायत क्लबका सदस्यहरू द्वारा शुभकामना सहीत विदाइ गरीयो। क्लबका अध्यक्ष करातेका परशुराम बास्तोलाले जानकारी दिए ।