Manoj Shiama
15 August, 2016 11:56 am

मलेसियामा सम्पन्न पहिलो एसिया प्यासिफीक कराते च्याम्पियनसीप तथा पाचौ एकेजेएफ कराते च्याम्पियनसीपमा नेपालका खेलाडीले ६ स्वर्ण, चार रजत तथा आठ काश्य पदक हात पारेका छन् । कराते प्रशिक्षक फूर्पा सिंह तामाङ्गले दिएको जानकारी अनुसार नेपाल भन्दा माथि मलेसिया, इरान र इन्डोनेसिया रहे ।