संजय राहत लिएर प्युठानमा

Manoj Shiama
10 September, 2016 4:51 pm
  sanjaya-hawaeपर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डितले बुधबार प्युठानको सबैभन्दा बाढी पहिरो प्रभावित क्षत्र फोप्लिमा सम्पूर्ण रुपमा क्षति भएका ६० घरपरिवारलाइ २० किलो दरले १२०० के जी चामल वितरण गरेका छन् |संजय पण्डित फाउन्डेसन नेपालका अध्यक्ष संजय पण्डित एबम महासचिब सुरेन्द्र पण्डित द्वारा उक्त राहत वितरण गरिएको हो |संजय प्युठान निबासी हुन् |पण्डितले आफुलाई संसार भर प्युठानले चिनाउन प्रमुख भूमिका खेलेको हुनाले ,प्युठानी जनताको पिडामा केहि भएपनि राहत दिन सकेकोमा आफुलाई खुसि लागेको बताए |उनले भुकुम्प पिडित जस्तै बाढीपिडितलाई पनि बिसेस प्राथमिकता दिएर सहयोग गर्न आग्रह गरेका छन् |