सुनील रेफ्रि पनि Manoj Shiama17 November, 2016 6:19 pm अमेरिकामा रहेका नेपाली कराते खेलाडी ११ औ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता सुनील लामाले जज बी लाइसेन्स उत्तिर्ण गरेका छन् । उनले दिएको जानकारी अनुसार अमेरिकी रेफ्रि प्रमुख क्लेभान्ट बाक्सटरले कोर्ष सञ्चालन गरेका थिए ।