रातो बंगला सफल

Manoj Shiama
23 November, 2016 6:17 pm

rosebude
रातो बंगलाले प्रथम रोजबड उपत्यकाब्यापी अन्तरकलेज (प्लस टु) बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार सफलता हात पारेको छ ।
रातो बंगलाले ज्ञाननिकेतनलाई ४९–४७ ले पराजित ग¥यो । रातो बंगलाको जितमा अभि श्रेष्ठले २६ अंक योगदान गरे ।
रोजबडद्वारा आयोजित प्रतियोगिताको गल्र्समा रिलायन्स र जेभियर इन्टरनेसनल विजयी भए । रिलायन्सले रोजबडलाई ३३–१८ ले हरायो । रिलायन्सकी महिमा आलेले १३ अंक जोडिन् । मीना गुरुङको ११ अंक सहयोगमा जेभियरले ट्रिनिटीलाई २८–२४ ले निराश पा¥यो ।