जितकुण्डो सेमिनार सम्पन्न
Manoj Shiama
27 November, 2016 8:16 pm
नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा चौथो अन्तर्राष्ट्रिय जितकुण्डो सेमिनार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न भएको छ ।सेमिनारमा नेपालबाट ४२, भारतबाट २ र श्रीलंकाबाट १ गरी ४५ जनाको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् ।
तीनदिने सेमिनारमा सहभागीहरुलाई अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर स्पेनका सिफु मार्सेलो जोक्विनले प्रशिक्षण दिएका थिए । उनलाई स्पेनब