नुवाकोटमा आइटीएफ सुरु

Manoj Shiama
7 December, 2016 9:45 pm

पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइटीएफको मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता नुवाकोटमा बुधबार सुरु भएको छ । नुवाकोटमा बुधबार आईटिएफको उद्घाटन भएको छ । प्रतियोगितामको पूर्व सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितकले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कमलराज अधिकारी, स्थानिय विकास अधिकारी केशर बहादुर पण्डितलगायतको उपस्थिती रहेको थियो ।