दामोदर क्र्वाटरफाइनलमा
Manoj Shiama
7 December, 2016 9:50 pm
पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगते मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता अन्तरगत काठमाण्डौमा जारी फुलकन्ट्याक्ट प्रतियोगितामा चितवनका हरिकुमार श्रेष्ठ, ललितपुरका दामोदर बस्नेत, मकवानपुरका हेमराज मोक्तान, सर्लाहीका एलिस काफ्ले, महोत्तरीका विनित कुमार चौधरी, काठमाण्डौका रितिक मागिया, पर्साका राजेश महतो, धादिङ्गका गणबहादुर काप्री ५० केजी तौलमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।