नेप्से रेस हुने
Manoj Shiama
18 December, 2014 10:40 pm
नेपाल एथलेटिक्स संघको सहयोगमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रथम नेप्से कोर्पोरेट बुल्स रेस पुस २६ गते आयोजना गर्ने भएको छ ।
नेप्सेको २२ औं वार्षिकोत्सवको उपल्क्ष्यमा हुन लागेको रेस ५ किलोमिटर दूरीको हुने एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।