मध्यमाञ्चलको लनटेनिस छनोट

Manoj Shiama
12 December, 2016 12:38 pm

सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट ५–५ पुरुष÷महिला गरी १० लनटेनिस खेलाडी छनोट भएका छन् । पुरुषमा शिवराम मगर, अञ्जन थिङ, सहर्षवरदान चन्द, आदित सुवेदी र आदित्य सुवेदी रहेका छन् । महिलामा शर्भानी श्रेष्ठ, रायना शाह, स्नेहा यादव, अल्सा रेग्मी र मेधावी गिरी छन् ।