यामसाजन र कृष्णा तेज नेपाली
Manoj Shiama
25 December, 2016 9:22 am
मध्यमश्चिमका यामसाजन सुनारर र नेपाल आर्मीकी कृष्णा चौधरी नेपालका तेज ब्यक्ति बनेका छन् । शनीबार भएको पुरुष १ सय मिटर दौडमा यमसाजनले १०.७४ सेकेन्ड समयका साथ पहिलो स्थान पाउदा आर्मीकी कृष्णा चौधरी महिलामा पहिलो भइन् ।
हाइजम्पको महिलामा नेपाल पुलिसकी केशरी चौधरी पहिलो हुदा पुरुषमा सुर्य खत्री पहिलो भए ।