तामाङ्गको उपचारमा सहयोग


तेक्वान्दो खेलाडी अमर लामाको बुबा माइला तामाङ्ग जिब्राको क्यान्सरबाट पिडित भएका कारण उनको उपचारका लागि नेप्लिज तेक्वान्दो एकडेमीको पहलमा ८० हजार रुपैया सहयोग गरिएको छ । एकेडेमीका असोक खड्काले दिएको जानकारी अनुसार इभरग्रीन ग्रुप तथा साइ समिती बेइजिङकोस्ट, बेलायतबाट सुधा गुरुङको सहयोगमा रकम प्राप्त भएको हो । साथै धिरज गुरुङ र गीताञ्जली स्कुलका साथै नेपाल तेक्वान्दो एकेडेमीका खेलाडी तथा प्रशिक्षकबाट प्राप्त रकम हस्तान्तरण गरिएको हो ।

Comment