मध्यमाञ्चल र आर्मी फाइनलमा
Manoj Shiama
27 December, 2016 10:04 pm
सातौ राष्ट्रिय खेलकुद अन्तरगत बास्केटबलको पुरुषमा मध्यमाञ्चल र आर्मी फाइनलमा प्रवेश गरेका छन् । मध्यमाञ्चलले पश्चिमाञ्चललाई ९९–८१ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा आर्मीले पूर्वाञ्चललाई १०५–७० ले हरायो । फाइनल बुधबार हुनेछ । महिलाको उपाधि मध्यमाञ्चलले जितिसकेको छ ।