सेपाकताक्रोेमा आर्मीलाई उपाधि

Manoj Shiama
28 December, 2016 7:25 am


सातौ राष्ट्रिय खेलकुद अन्तरगत सेपाकताक्रोको पुरुष टिम इभेन्टमा आर्मीले स्वर्ण जित्यो । आर्मीले मध्यमाञ्चललाई २–० ले पराजित ग¥यो । सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २–१ ले हराउदै तेश्रो भयो । ५ स्पर्धामा समावेश सेपाकताक्रो मंगलबार सम्पन्न भएको छ ।