सदस्यसचिब लाइ उपहार

Manoj Shiama
27 January, 2017 8:01 pm
 विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफमा फरफराइएको राष्ट्रिय खेलकुद परिषद को झन्डा रा.खे .प का सदस्य सचिब केसब कुमार बिस्टलाइ उपहार स्वरूप संजय पण्डितले प्रदान गरे | कीर्तिमानी बिस्व पर्वतारोही एबम धाबक संजय  पण्डितले सगरमाथा ,मनास्लु लगाएत बिस्वका १० उच्च सिखरमा रा.खे .प अंकित झन्डा फर्फराई सकेका छन् |