हङ्गकङ्गमा नेपालीलाई सफलता
Manoj Shiama
30 January, 2017 7:28 pm
हङ्गकङ्गमा भएको अल स्टाइल मार्सल आर्टमा नेपालले तीन स्वर्ण ,दुइ रजत र एक काश्य पदक जितेको छ । त्यहाबाँट प्रशिक्षकले दिएको जानकारी अनुसार ५५ किलो तौल समुहको कुमुतेमा विप्लब श्रेष्ठले स्वर्ण पदक जिते । ४५ किलो कुमुतेमा विकेश राज श्रेष्ठले स्वर्ण तथा कातामा पियुष मर्हजनले स्वणृ पदक जितेको जनाइएको छ । ४५ किलो कुमुतेमा पीयुषले तथा कातामा विकेशले रजत पदक जिते । यसैगरी, विप्लबले कातामा काश्य पदक जिते ।